बालजागृती आधारभुत विद्यालयमा छात्रावास भवन निर्माण

विकल्प न्यूज/बेनी फागुन १० गते । बेनी नगरपालिका ५ मा रहेको बालजागृती आधारभुत विद्यालयको वौद्धिक अपाङगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ । पलान ईन्टरनेशनल नेपालको सहयोगमा आपङ्ग संघ म्याग्दीद्धारा सञ्चालित समावेशी शिक्षा प्रर्वद्धन परियोजना अन्तरगत तिन कोठे भवन निर्माण भएको हो । पलान ईन्टरनेशनलको ५५ लाख ६२ हजार १८ रुपैयाँ सहयोग र समुदायको … Continue reading बालजागृती आधारभुत विद्यालयमा छात्रावास भवन निर्माण